Category: सम्पादकीय
दोस्रो लहरको खतरा
भारतमा केही दिन यता कोरोना संक्रमण तीब्र रूपमा बढेका समाचार आइरहेका छन् । भारतका केही शहरमा विद्यालय तथा कलेज बन्द गरिएका र राति कफ्र्यू....
सरकारको महत्वपूर्ण पहलकदमी
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । यद्यपि कोेरोना संक्रमणको जोखिम भने यथावत छ । बरु कोरोना संक्रमण नहोस् भनेर अपनाउनु....
कुनै बेला निर्यात गर्ने देशमा अर्बौंको आयात
नेपाल कृषि प्रधान मुलुक हो भनेर भन्न थालेको धेरै वर्ष भयो । पञ्चायत कालसम्म नेपालबाट भारततर्फ चामल निर्यात हुन्थ्यो । धेरै धान फल्ने तराईमा....
नेपाललाई महत्वपूर्ण अवसर
संयुक्त राष्ट्रसंघ मातहतको नीतिसम्बन्धी नेपाल विकासशिल राष्ट्रका लागि सिफारिश भएको छ । नेपालसंगै लाओस र बंगलादेश पनि अतिकम विकसित मुलुकबाट विकासशिल मुलुकमा स्तरोन्नती हुन....
कृषिमा नयाँ युगको सुरुवात
कोरोना भाइरस संक्रमणले नेपालको कृषि क्षेत्र हरेक नागरिकको महत्वमा परेको छ । लामो समय लकडाउन हुँदा धेरै नागरिक कृषि क्षेत्रकोे उत्पादनमा जोडिएका छन् ।....
एकताको लागि ऐतिहासिक अवसर
सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि नेकपा विभाजन रोक्न सावधान गराएको छ । संसद विघटनका पक्ष र विपक्षमा अनेक तर्क, बहस....
वार्ताको वातावरण बनाउ
सरकार र विद्रोही नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ता हुने सम्भावना बढेर गएको छ । केही दिनअघि विप्लवले वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गरेका....
जोखिम भत्ता देऊ
कोरोना महामारीमा सबैभन्दा जोखिम मोलेर कसैले काम ग¥यो भने ती स्वास्थ्यकर्मी हुन् । सबैभन्दा अग्रमोर्चामा रहेर उनीहरू संक्रमितको स्वास्थ्य उपचारमा खटिए । केही स्वास्थ्यकर्मीले....
कोरोना केही होइन भन्ने मनोविज्ञान घातक
नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोपमध्ये १० लाख डोज आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको २० डोजमध्ये १० लाख डोज कोभिसिल्ड....
मातृभाषा संरक्षण आवश्यकता
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, हरेक वर्ष फेब्रुअरी २१ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संसारभरी शान्ति र बहुभाषिकतामा वृद्धि गर्ने उद्देश्यका साथ सन्....