आर.सी. चापागाईं
विश्व मजदुर वर्गले आफ्नो पहिचान दिवस संस्थागत गरेको छ । मई दिवसको स्थापना – घोषणा अन्तर्राष्ट्रिय मजदुर संघले गरेको हो । अन्तर्राष्ट्रिय कम्युनिष्ट लिगको कम्युनिष्ट घोषणा पत्र – कार्यक्रमलाई सेकेण्ड ईन्टरनेशनल (१८८९ – १९१८)ले ‘माक्र्सवादी पार्टी कार्यक्रम’ नामाकरण गरिदियो, माक्र्सवादी ईन्टरनेशनल पनि भनिन्छ । मई दिवसको सन्दर्भमा ‘माओवादी ईन्टरनेशनल’ को लागि माओवादी संगठन पार्टी, मञ्च व्यक्तित्वले अन्तर्राष्ट्रिय वक्तव्य दिने प्रयत्न बढेको छ ।
कम्युनिष्ट लिग (१८४७) अन्तर्राष्ट्रिय मजदुर संगठन – आन्दोलन – कार्यक्रम हो । मजदुर वर्ग – सर्वहारा वर्ग – श्रमिक वर्गको दृष्टिकोण कम्युनिष्ट घोषणा पत्र सर्वहारा वर्गको समाजवादी घोषणापत्र हो । मजदुर वर्ग सर्वहारा वर्ग श्रमिक वर्ग मजदुरी लिने–गर्ने पुँजी नभएको उत्पादनको साधन नभएको वर्गलाई भनिन्छ । यसै मजदुर वर्गको संगठन, राजनीतिक संगठनलाई कम्युनिष्ट माओवादी वा माओवादी पार्टी भनिन्छ ।
यान्त्रिक – औद्योगिक पुँजीपतिसंगै यान्त्रिक औद्योगिक मजदुर वर्गको उदय भएर सम्राज्यवादी युद्ध सुरू हुन्छ । एसिया, अफ्रिका, ल्याटिन अमेरिकामा उपनिवेश विस्तार भए । पेरिस कम्युन र अमेरिकी मजदुर संघर्ष उठ्यो । अन्तर्राष्ट्रिय मजदुर गाना – धुन – गीत आयो । मजदुर दिवस रगतमै खडा भयो । ८ घण्टाको कार्य दिवस, मजदुर मतदान अधिकारको माग बढ्यो, महिला मजदुर दिवस उठाए ।
मजदुर वर्गले कम्युनिष्ट लिग, मजदुर पार्टी, माक्र्सवाद, मई दिवस, महिला दिवस पेरिस कम्युन, रूसी वोल्सेविक अक्टुवर क्रान्ति, कम्युनिष्ट ईन्टरनेशनल, मालेमा विचारधारा – नयाँ जनवादी क्रान्ति, महान सर्वहारा सांस्कृतिक क्रान्ति , भारत, फिलिपिन्स, टर्की, पेरूका माओवादी जनयुद्ध, रिम च्क्ष्ः र माओवादी ईन्टरनेशनल, मई दिवस माओवादी ईन्टरनेशनल वक्तव्य उठाएको पठाएको छ । माओवादी पार्टी, माओवादी जनयुद्ध, माओवादी ईन्टरनेशनल नविकरण गरेको छ । बुर्जुवा समाजवाद र सर्वहारा समाजवादबीच विश्वव्यापी वर्ग संघर्ष युद्ध खडा छ ।
मात्र दुईटा विश्व वर्ग व्यवस्था, बुर्जुवा समाजवाद (सम्राज्यवाद) र सर्वहारा समाजवाद (सर्वहारा अधिनायकत्व) बीच भीषण संघर्ष छ । साम्राज्यवादले संशोधनवाद खडा गरेको छ । समाजवादले माओवादी जनयुद्ध (सर्वहारा अधिनायकत्व) संस्थागत गरेको छ । सर्वहारा वर्ग – माओवाद संघटक संश्लेषित छन् । त्यस्तै पुँजीपति – साम्राज्यवाद संघटक छन् । पुँजीपति साम्राज्यवादी युद्ध सहयात्री हुन् । अन्तर्राष्ट्रिय मई दिवस सर्वहारा – माओवादी दिवस हो । यसर्थ मई दिवसमा माओवादी संगठनले प्रत्येक वर्ष मई दिवस वक्तव्य – घोषणा दिन्छ । त्यस मई दिवस वक्तव्यमा नेपाली माओवादी संगठनहरूले पनि उपस्थित – हस्ताक्षर गर्दै आएका छन् । रिमका संस्थापक सदश्य नेपाली माओवादी हुन् र संस्थागत भएका छन् ।
नेपालको सर्वहारा वर्ग – उत्पीडित जाति र माओवादी पार्टीको मई दिवस हो । नेकपा जन्म दिवस र माओवादी जनयुद्ध दिवस भनेर नेपाली मई दिवस – १ मई दिवस मनाईन्छ । अरूअरू सबैले गोहीको आँसु खसाल्छन्, विष वमन गर्दछन् । कम्युनिष्ट लिग, नेकपा (क्रा.मा.) र माओवादी कम्युनिष्ट केन्द्रले सच्चा भावले मनाउँछन् र मई दिवस वक्तव्यको स्वागत गर्दछन् । अर्थ न व्यर्थको, तिन न तेह्रको, आमा पट्टिको न बाउ पट्टिको रणनीतिक संयुक्त मोर्चा नेपाल – आधारपत्रले पनि हालचालमा मई दिवस मनाउने गर्ला ? एमाले, माओवादी केन्द्र सरकारले पनि मनाउँछ ?
नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राटको हरिद्वार कुम्भ मेलाको उपाधि लिन दिएको छ । नेपाली असली चुच्चो नक्शा रद्द गर्ने केपी ओली सरकार नै हिन्दु सम्राटको असली पहरेदार हो । अह मई दिवसले गणतन्त्र हैन जनगणतन्त्रको लागि लड्दै आएको छ । चैत्र २४ को जनआन्दोलन दिवस नेपाली मई दिवस हो ।
नेपालका संशोधनवादी धनाढ्यहरूले नेपाली मई दिवस आन्दोलन भ्रमीत झुठ गरे पनि मई दिवस आन्दोलन माओवादी आन्दोलन हो । सुनिएर फुलेको नेकपा ÷ नेकपा सरकार खोइलाको घर सावित भएको छ केपी ओली अध्यक्षले टुक्राटुक्रा पारेर कृष्ण लिला देखाएका छन् तर पनि चार दलले रणनीतिक संयुक्त मोर्चा खडा गरी केपी ओली सरकारलाई टेवा दिएकै छन् ‘वैकल्पिक सरकार’को शान्तिपूर्ण यात्रा गर्ने भनी माओवादी जनयुद्ध त्याग गरेर रगतले सिचेको मई दिवस आन्दोलनमा धब्बा लगाएका छन् । विश्व संशोधनवादको विश्व केन्द्र चिनियाँ साम्राज्यवाद र संयुक्त राष्ट्र संघ हो । मई दिवस आन्दोलनको केन्द्र सर्वहारा आन्दोलन – माओवादी जनयुद्ध हो । माओवादी पार्टी, माओवादी जनयुद्ध, माओवादी ईन्टरनेशनलको झण्डा खडा गर्ने रातो रगत – माओवादी छाती भएका हुन संगै साम्राज्यवादको शिकार गर्ने हुन् ।
मजदुर वर्गको रगतले मई दिवस खडा गरेको छ, मजदुर वर्गको रगतले खडा गरेको मई दिवस १३३ आंै दिवस मनाउँदै छौं । यो माओ दिवस, मालेमा दिवस, माओवादी जनयुद्ध दिवस हो । सर्वहारा वर्ग र मई दिवस एक सिक्का हुन्, सर्वहारा वर्ग र माओ दिवस आइ.टी. जनयुद्ध बन्दछ, साम्राज्यवादी युद्ध र निजी पुँजीको उन्मुलन गरेपछि सर्वहारा वर्ग र माओवादी जनयुद्ध = सर्वहारा अधिनायकत्व गायव = विलिन = विलय हुन्छ ।
नेताहरू संशोधनवादी भएको थाहा पाएपछि योद्धाहरू माओवादी बन्नु पर्छ । नेपालमा संसोधनवादीको विजय शृंखला बढी भयो माओवादी विजय शृंखला कम भयो तर नेपालको मई दिवसले प्रवेश – जन्मैबाट माओवाद पायो । गणतन्त्र – जनगणतन्त्र माओवादीले नै नेपालमा जारी राखेका छन् । जनगणतन्त्र माओवादीकै पास छ तर गणतन्त्र केपी ओली प्रधानमन्त्रीले क्षत विक्षत पार्दै हरिद्वार कुम्भ मेलामा पठाएर हिन्दु सम्राटको पदवी पाएका छन् । संशोधनवादको परिणति यस्तै हो हिन्दु सम्राटको उपाधि हो ।
सर्वहारा वर्ग + मालेमावाद + माओवादी जनयुद्धले मई दिवसलाई माओवादी जनयुद्धको उचाईमा पु¥याएको छ । माओवादी जनयुद्ध भनेको साम्राज्यवादी युद्ध नष्ट गर्न लड्नु हो । १३३ आंै मई दिवसमा माओवादी जनयुद्धको उच्च विवरण पत्र आउँदैछ, स्वागत छ आत्मासात गरौं ।