संस्कृतिको संरक्षण :कपिवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ का महिलाहरू पञ्चेबाजा बजाउँदै । आजकल महिलाहरूकै पञ्चेबाजा टोली निर्माण गरी संस्कृति संरक्षण गर्न थालिएको छ । तस्वीर : दीपक केसी- लुम्बिनी