नयाँ प्रविधि : गुल्मीको रूरूक्षेत्र गाउँपालिका थोर्गामा आधुनिक मेसिनले उखु पेल्दै किसान । विद्युत्बाट चल्ने यो मेसिनको प्रयोगपछि खुदो तथा गुण उत्पादनको लागत घटेको छ । गोरू र मानवसहयोगमा पेलिने परम्परागत कोल विस्थापित भएको छ । तस्वीर : दैनिक लुम्बिनी