शान्ति र प्रेम : लुम्बिनी विकास कोष कार्यालय परिसरमा राखिएका सारसका प्रतिमा । शान्ति र प्रेमको प्रतिक सारस लुम्बिनीको अर्काे सौन्दर्य हो । संरक्षित चराका रूपमा रहेको सारस लुम्बिनी क्षेत्रमा पाइन्छ । यो एकैस्थानमा बस्ने चरा हो । विकास कोषले लुम्बिनीमा सारस महोत्सव गर्ने गरेको छ । तस्वीर : दैनिक लुम्बिनी