रूपन्देहीको सैनामैनाका किसानले गरेको व्यावसायिक तरकारी खेती । तरकारी खेती गर्न चाहने किसानलाई नगरपालिकाले बीउ प्रदान गरेको थियो । पछिल्लो समय यो क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्या वृद्धि भएको छ । तस्विर : टिका खरेल: दैनिक लुम्बिनी