तहारै आयो : तिहारका लागि तयार भएको फूल टिप्दै पाल्पाकी महिला । तिहार ढिलो परेकाले सबै फूल फुलेर सुक्न थालेको छ । व्यवसायिक फूल खेती गरेका किसानहरू फूलका माला बनाएर बजारमा बिक्री गर्न थालेका छन् । तस्वीर : दैनिक लुम्बिनी