फेरियो लुम्बिनी : बुद्धजन्मस्थल लुम्बिनीमा निर्माण गरिएको पदमार्ग । लकडाउनको समयमा लुम्बिनी सौन्दर्यकरणका योजना कार्यान्वयन गरिएको छ ।
तस्वीर : दैनिक लुम्बिनी