दाङको तुल्सीपुरमा डुबान भएपछि सामान बोकेर सुरक्षित स्थानमा जाँदै महिला । वर्षाका कारण दाङका केही भू–भागमा डुबान भएको छ । नदीमा पानीको सतह बढ्दा जोखिम बढेको हो । तस्वीर : दैनिक लुम्बिनी