अनस्क्रिन रोमान्स गर्ने छिन्।
आदित्य चोपडाको निर्माणमा बन्न लागेको यो फिल्ममा मानुषी अक्षयकी प्रेमिका संयोगिता पात्रको भूमिकामा देखिन लागेकी हुन्। यस फिल्मलाई डाक्टर चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गर्दैछन्।

निर्देशक चन्द्रप्रकाशले फिल्मका लागि आवश्यक र कथा सुहाउँदो पात्र मानुषीमा पाएकोले उनैलाई अनुबन्ध गरेको बताएका छन्। फिल्मको स्क्रिप्टमा संयोगिता पात्रमा मानषी नै सुहाउने निर्देशक चन्द्र प्रकाशको दावी छ।

फिल्ममा काम गर्न पाएकोमा मानुषीले पनि खुसि ब्यक्त गरेकी छन्। उनले जीवनमा, मिस इन्डीया, मिस वर्ल्ड हुँदै बलिउड उद्योगको एक ठूलो प्रोजेक्टमा अभिनेत्रीका रुपमा प्रवेशको अवसर पाएकोमा खुसी र उत्साह थपिएको बताएकी छन्।

सञ्चारमाध्यममा उल्लेख भएअनुसार मानुषीले यो चलचित्रका लागि केही