नरेश केसी । भैरहवा
कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको प्रभाव भैरहवा परेको छ । बेलहियाको सीमा नाकाबाट मालबहाक सामान बोक्ने गाडी भित्रिने भए पनि भैरहवा बजार भने सुनसान छ ।


सरकारको आह्वानलाई नागरिकले आत्मसाथ गर्दै घरभित्रै बसेका छन् । (हेरौं भैरहवाको जनजीवन शम्भु पन्तले खिचेका सात तस्विरमा ।)