बज्रयान विहार : लुम्बिनीमा नेपाली बज्रयानी महाविहारमा निर्मित मण्डलाको उद्घाटनमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत गर्दै महिलाहरू । १६ करोडको लागतमा लुम्बिनीको १ विगाहा क्षेत्रफलमा बज्रयान महाविहार तयार भएको छ । तस्वीर : दैनिक लुम्बिनी