दसै व्यापार : दसैका लागि म्याग्दीबाट बाग्लुङको अर्खावाङ ल्याएका भेँडा च्याङ्ग्रा । उच्च पहाडी र हिमाली क्षेत्रमा पालिने भेँडा च्याङ्ग्रा दसैको लागि शहर भित्र्याउन थालिएको छ । गुल्मी भित्र्याउन लागिएका यी च्याङ्ग्राको मूल्य व्यापारीले १० हजारदेखि २० हजार तोकेका छन् ।
तस्वीर: महेश रिजाल-दैनिक लुम्बिनी

सम्बन्धित समाचार