तीनमुखे पुल : गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुल । शिलान्यास गरेको एक दशक पुग्नै लाग्दा यो पुलको निर्माण कामले तीब्रता पाएको हो । २०७४ असार ९ गते सम्पन्न गर्नेगरी ७१ साल मंसिर १५ गते शिलान्यास भएको हो । नौ करोड ८८ लाख २६ हजार तीन सय २२ मा नयाँबाटो–रूविना–मना जेभि काठमाडौंले निर्माण जिम्मा पाएको हो । तस्वीरः शिव सुवेदी-दैनिक लुम्बिनी