इद मुवारक: बकर ईदमा खुसी साट्दै कपिलवस्तुका नागरिक । कोरोना महामारीका कारण गतवर्षको ईद घरमै मनाएका मुस्लिम समुदायले यो वर्ष मस्जिदमा खुसी साटेका छन् । तस्वीर : दैनिक लुम्बिनी