ड्दैछन् साधन : भौतिक पूर्वाधार विकास मन्त्रालयको पार्किङमा राखिएका मोटरसाइकल । परियोजनामार्फत खरिद भएका यी मोटरसाइकल चलाउने कोही छैनन् । परियोजनाको म्याद सकिएको छ । चलाउने कोही नभएपछि मोटरसाइकल सड्दै जान लागेका छन् । तर मन्त्रालयले साधन किन्न भने छाडेको छैन ।
तस्वीर : दैनिक लुम्बिनी