नेकपा एमालेका सांसद डा. भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीना दिएका छन्।
नेपालनिकट सांसदहरुको दिउँसो सिंहदरबारमा भएको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गरेका हुन्।
उनलाई भेलामा उपस्थित सांसदहरुले भने राजीनामा नदिन आग्रह गरेका थिए। तर उनले पबकारहर संघ राजिनामा दिएको घोषणा गरेका छन ।