संक्रमितको घरदैलोमा जनप्रतिनिधि : संक्रमितको घरमै पुगेर स्वास्थ्य लाभको कामना गर्दै बुटवलका प्रमुख शिवराज सुवेदी तथा स्वास्थ्यकर्मीलगायत । कोभिड–१९ को महामारीबाट संक्रमित भएकाहरूको घरमै पुगेर आयुर्वेद ओखती वितरण गर्ने र स्वास्थ्यलाभको कामना गर्ने काम पहिलोपटक बुटवलबाट सुरू भएको हो । अहिले बुटवलमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
तस्विर: दैनिक लुम्बिनी