बलेनन् दीयोः बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा मंगलबार राति बलेका दीप । महामारीका कारण यहाँ बालिने हजारौं दीपहरू अहिले बलेका छैनन् । तस्वीर : नरेश केसी-लुम्बिनी