शवसंगै बिरामी : भैरहवाको भीम अस्पतालको पेटीमा रहेको शव (कपडाले ढाकेको) र नजिकै अक्सिजनको साहारामा बसेका बिरामी । २५ बेडको यो अस्पतालमा अहिले ८० जनाले उपचार गराइरहेका छन् । शव व्यवस्थापनमा समेत ढिलाई भइरहेको छ । बिरामीले एम्बुलेन्स समेत पाउन सकिरहेका छैनन् ।