Category: फोटो फिचर

संक्रमितको घरदैलोमा जनप्रतिनिधि : संक्रमितको घरमै पुगेर स्वास्थ्य लाभको कामना गर्दै बुटवलका प्रमुख शिवराज सुवेदी तथा स्वास्थ्यकर्मीलगायत । कोभिड–१९ को महामारीबाट संक्रमित भएकाहरूको घरमै....
टोलटोलमा परीक्षण : बुटवल उप–महानगरमा सोमबारदेखि टोल–टोलमा कोभिडको निःशुल्क परीक्षण सुरु भएको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उप–महानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क....
बैशाख पूर्णिमाको अवसरमा सामाजिक दूरी कायम गरेर बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा २५६५ औं बुद्धजयन्ती, लुम्बिनी दिवस मनाईएको थियो । तस्वीरः दैनिक लुम्बिनी
बलेनन् दीयोः बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा मंगलबार राति बलेका दीप । महामारीका कारण यहाँ बालिने हजारौं दीपहरू अहिले बलेका छैनन् । तस्वीर : नरेश....
शवसंगै बिरामी : भैरहवाको भीम अस्पतालको पेटीमा रहेको शव (कपडाले ढाकेको) र नजिकै अक्सिजनको साहारामा बसेका बिरामी । २५ बेडको यो अस्पतालमा अहिले ८०....
बुद्धम शरणम् गच्छामी : बुद्ध जन्मस्थल लुम्बिनीमा प्रार्थना गर्दै एक भिक्षु । दोस्रो चरणको कोरोना महामारी फैलिएपछि लुम्बिनी सुनसान बन्दै गएको छ । एक....
संस्कृतिको संरक्षण :कपिवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ का महिलाहरू पञ्चेबाजा बजाउँदै । आजकल महिलाहरूकै पञ्चेबाजा टोली निर्माण गरी संस्कृति संरक्षण गर्न थालिएको छ....
नयाँ प्रविधि : गुल्मीको रूरूक्षेत्र गाउँपालिका थोर्गामा आधुनिक मेसिनले उखु पेल्दै किसान । विद्युत्बाट चल्ने यो मेसिनको प्रयोगपछि खुदो तथा गुण उत्पादनको लागत घटेको....
शान्ति र प्रेम : लुम्बिनी विकास कोष कार्यालय परिसरमा राखिएका सारसका प्रतिमा । शान्ति र प्रेमको प्रतिक सारस लुम्बिनीको अर्काे सौन्दर्य हो । संरक्षित....
रूपन्देहीको सैनामैनाका किसानले गरेको व्यावसायिक तरकारी खेती । तरकारी खेती गर्न चाहने किसानलाई नगरपालिकाले बीउ प्रदान गरेको थियो । पछिल्लो समय यो क्षेत्रमा व्यावसायिक....